39
Shares
काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । बुधबार दिउँसो १ बजे बस्ने गरी दलका नेता भीष्मराज आङदेम्बेले दलको बैठक बोलाएको जनाइएको छ ।
बैठकमा समसामयिक राजनीति का बारेमा छलफल हुनेछ त्यस्तै सरकारले आह्वान गरेको संघीय संसद्को अधिवेशन स्थगित गरेर अध्यादेश ल्याएको र सुकुमबासीमा उचित व्यवस्थापन बिना डोजर चलाएको विषयमा छलफल हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया