31
Shares
काठमाडाैं । गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै गरेका नेविसंघका कार्यकर्ता पक्राउ परेका छन् ।
मंगलबार प्रधानमन्त्री कार्यालय पुगेर प्रदर्शन गरेका थिए । उनीहरुलाई अहिले प्रहरीले पक्राउ हो । नेविसंघले गृहमन्त्री गुरुङ विवादमा तानिएको भन्दै राजीनामा माग गरेको हो ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारभित्रै प्रवेश गरेर नेविसंघका कार्यकर्ताले नाराबाजी गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया