झापा–५ मा ६५ प्रतिशत मतदान, एक लाखभन्दा बढी मत खस्यो

171 Shares

झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत करिब ६५ प्रतिशत मतदान भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ एक लाखभन्दा बढी मत खसेको छ।

मतदानको निर्धारित समय सकिए पनि केही मतदान केन्द्रमा मतदाताहरू अझै लाइनमै रहेका छन्। लाइनमा बसेका सबै मतदातालाई मतदान गर्न दिने व्यवस्था