पूर्व प्रधानमन्त्रीलाई सक्रिय राजनीतिबाट बिदा दिऔंः रामकुमारी झाँक्री

राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्न आग्रह

313 Shares

काठमाडौं । एकीकृत समाजवादीको नेतृ रामकुमारी झाँक्रीले पूर्व प्रधानमन्त्री सबैलाई सक्रिय राजनीतिबाट बिदा दिनुपर्ने बताउनुभएको छ । 

सामाजिक संञ्जालमा विचार राख्दै झाँक्रीले राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्नुपर्ने माग समेत गर्नुभएको छ । 

राष्ट्रपति पौडेललाई नयाँ सरकार गठनमा भूमिका विहिन बनाइएको भन्दै आवाज उठ्न थालेको छ ।