223
Shares
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एक वक्तव्य जारी गर्दै संवैधानिक दायरामा रहेर निकास दिनका लागि आफूले प्रयास गरिरहेको बताएका छन् ।
राष्ट्रपति पौडेलले आज एकख वक्तव्य जारी गर्दै यस्तो बताएका हुन् ।
‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु,’ उनले वक्तव्यमा भनेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया