राज्यमन्त्री श्रेष्ठ अब प्रधानमन्त्री कार्यालयमा

Kmc

राज्यमन्त्री श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई राज्यमन्त्रीकै रुपमा प्रधानमन्त्री कार्यालयमा तानेका हुन्। स्वास्थ्य मन्त्रीमा एकीकृत समाजवादीका नेता बिरोध खतिवडा र राज्यमन्त्रीमा भवानी खापुङले जिम्मेवारी पाएपछि श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा तानिएको हो।

NLG InsuranceNECO
 राज्यमन्त्री श्रेष्ठ ७५ दिन अघि स्वास्थ्यमा नियुक्त भएका थिए। व्यापारीलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेको भन्दै प्रधानमन्त्री देउवाको आलोचना हुँदै आएको छ।