एमाले सचिवालय बैठक सर्‍यो

Kmc

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को केन्द्रीय सचिवालयको आजका लागि तोकिएको बैठक बुधबारका लागि सरेको छ ।

NLG InsuranceNECO
सो पार्टीका केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टका अनुसार बैठक यही असार २६ गते बिहान  ११ बजे बस्ने गरी आजको बैठक स्थगित भएको हो ।