नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीचको एकदिवसीय सिरिज आजदेखि

Kmc

काठमाडौं । नेपाल ‘ए र आयरल्याण्ड वोल्भ्सबीच आजदेखि एकदिवसीय सिरिज सुरु हुँदैछ । सिरिजको पहिलो खेल आज टियु मैदानमा साढे ९ बजेदेखि सुरु हुँदैछ ।

NLG InsuranceNECO
यसअघि सम्पन्न टी-२० सिरिज आयरल्याण्ड वोल्भ्सले २-१ ले जितेको थियो । आयरल्याण्ड वोल्भ्सले शुरुका दुई खेल जितेको थियो भने अन्तिम खेल नेपाल ए ले जितेको थियो ।

अब एकदिवसीय सिरिजको पहिलो खेल आज, दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ ।