यी हुन् सरकारले विद्या विभुषण प्रदान गर्न लागेका ७७८ व्यक्तिहरु (सूचीसहित)

Kmc

काठमाडौं । राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा ७७८ जना विभ्षित हुने भएका छन् । सरकारले शिक्षा क्षेत्रमा योगदान दिएका विभिन्न व्यक्तिहरुलाई विभुषण गर्न लागेको हो ।

NLG InsuranceNECO
राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभूषण पाउनेहरूको नामावली सार्वजनिक गरेको छ ।

नाम सार्वजनिक भएका व्यक्तिहरुको आज नाम उल्लेख हुने र पछि उपयुक्त समय पारेर उनीहरुलाई उक्त विभुषण प्रदान गरिने मन्त्रालयले जनाएको छ ।