आज तोलामा दुईसयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Kmc

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार बढेको सुनको मूल्य आज कारोबार साताको पहिलो दोश्रो दिन सोमबार पनि बढेको हो ।

NLG InsuranceNECO
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य  प्रतितोला २०० रुपैयाँले वृद्धि भइ १ लाख १२ हजार ५०० रुपैयाँमै कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।  

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भइ प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।