चीनको सिचुवानमा अन्तर्राष्ट्रिय माछा मार्ने प्रतियोगिता शुरु

Kmc

काठमाडौं । दक्षिणपश्चिम चीनको सिचुवान प्रान्तको नान्चोङ शहरको नान्बु काउन्टीमा अन्तर्राष्ट्रिय माछा मार्ने प्रतियोगिता शुरु भएको छ ।

NLG InsuranceNECO
आईतवारबाट शुरु भएको चीनको शेङझोङ तालको १२ औं अन्तर्राष्ट्रिय माछा मार्ने प्रतियोगिता आईतवारबाट शुरु भएको हो । प्रतियोगिता चार दिनसम्म चल्नेछ । जसमा २१ देशका ९ सय भन्दा बढी प्रतिष्पर्धाीले सहभागीता जनाउनेछन् ।

उनले माछा मार्नु रमाइलोका साथै स्वास्थ्यका लागि राम्रो भएको बताए ।