आजको विदेशी मुद्राकाे विनिमय दर यस्ताे छ

Kmc

 काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज शुक्रवार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०७ पैसा रहेको छ।
 
त्यस्तै, युरोपियन युरो एकको खरिद दर १२८ रुपैयाँ १४ पैसा र बिक्रीदर १२८ रुपैयाँ ७३ पैसा छ भने अष्ट्रेलियन डलर एकको खरिद दर ८२ रुपैयाँ ८९ पैसा र बिक्रीमूल्य ८३ रुपैयाँ २७ पैसा रहेको छ।

NLG InsuranceNECO
यसैगरी, क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८८ पैसा र सिङ्गापुरे डलर एकको खरिदमा ९२ रुपैयाँ ३८ पैसा ,बिक्रीमा ९२ रुपैयाँ ८० पैसा रहेको छ।