आज कति छ फलफूल तथा तरकारीको मूल्य

Kmc

काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज  शुक्रवारका लागि कृषि उपजहरुको बजार मूल्य तोकेको छ  ।  

NLG InsuranceNECO
समितिका अनुसार आज अदुवाको औसत मूल्य प्रतिकेजी ५० रुपैयाँ, अनार ४०० रुपैयाँ रहेको छ । 


यस्तै,अमला ९० रुपैया , अम्बा १२० रुपैया, आभोकाडो प्रतिकेजी ३०० रुपैया, भारतीय रातो आलु ४९ रुपैयाँ, मुडेको आलु ८० रुपैयाँ, इमली १५० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ रहेको छ ।

 अन्य तरकारीको मूल्य कति ?