आजको विदेशी मुद्राकाे विनिमय दर

Kmc

 काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज शुक्रवार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०६ पैसा रहेको छ।
 
त्यस्तै, युरोपियन युरो एकको खरिद दर १२७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १२८ रुपैयाँ ३५ पैसा छ भने अष्ट्रेलियन डलर एकको खरिद दर ८२ रुपैयाँ ४९ पैसा र बिक्रीमूल्य ८२ रुपैयाँ ८७ पैसा रहेको छ।

NLG InsuranceNECO
यसैगरी, क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ १६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५९ पैसा र सिङ्गापुरे डलर एकको खरिदमा ९१ रुपैयाँ ६८ पैसा ,बिक्रीमा ९२ रुपैयाँ १० पैसा रहेको छ। 

त्यस्तै, जापानिज येन १० को खरिदमूल्य ८ रुपैयाँ ९५ पैसा र बिक्रीमूल्य ८ रुपैयाँ ९९ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ २९ पैसा र बिक्रीमूल्य १८ रुपैयाँ ३७ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३५ रुपैयाँ १४ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २७ पैसा रहेको छ। 

 अन्य मुद्राको  विनिमय दर कति ?