'अब लागि पराैं' भन्दै आए कविता र साजन (भिडियाेसहित)

283 Shares

काठमाडौं । नेपाली सांगितिक बजारमा हालै मात्र नयाँ शैलीकाे सन्देशमूलक गीत आएकाे छ । 

'अब लागि पराैं' बाेलकाे गीत सार्वजनिक भएकाे हाे । यसमा याेग गर्नु पर्ने सन्देश दिइएकाे छ । पछिल्लाे पुस्ताले विभिन्न राेगकाे उपचारमा लाखाैं खर्च गर्नु परिरहेकाे अवस्थामा नियमित याेग गर्ने हाे भने यसबाट छुटकरा पाइने गीतमा सन्देश छ । 

यसमा शब्द, लय र स्वर कविता राउतकाे रहेकाे छ । अडियाे र भिडियाे पनि कविता राउतकै रहेकाे गीतलाई छायांकन र सम्पादन साजन पराजुलीले गरेका छन् । 

यसमा एरेन्ज सुफिक्स मदन, मिक्सिङ गाेविन्द साेनी र स्टुडियाे एरिका डिजिटलकाे रहेकाे छ । गीतकाे निर्देशन कविता राउतले गरेकाे गीतलाई पाेष्ट प्राेडक्सन पूर्णिमा फिल्मसले गरेकाे हाे । यसलाई सिन्धुपाल्चाेककाे बाह्रबिसे नगरपालिकाले सहयाेग गरेकाे छ भने विशेष सहयाेग गाेब्रेन ताैजलेले गरेका छन् । हेराैं भिडियाेः

गीतकाे भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला