सरोज लामिछानेको नयाँ गीत ‘मलाई ओके छ’ (भिडियाे)

101 Shares

काठमाडौँ । लोकदोहोरी गायक सरोज लामिछानेकाे ‘मलाई ओके छ’ बोलको गीत सार्वजनिक भएकाे छ।

 ‘सरोज लामिछाने’ युट्युब च्यालनबाट सार्वजनिक गीतमा सरोजलाई शान्तिला सुब्बाले गायनमा साथ दिएकी छन् । 

सरोजकै शब्द संगीत रहेको गीतमा म्युजिक एरेन्ज विशाल तामाङले गरेका छन् भने पारस बुढाथोकी र ज्योति खड्काले अभिनय गरेका छन् । 

माया, भावनात्मक समर्पण र सांस्कृतिक झल्को गीतमार्फत  एकसाथ प्रस्तुत गर्ने प्रयास गरिएको छ ।