NEWSHOUSENEPAL - 1663742228

नेप्से सूचकमा सामान्य सुधार

  • न्युज हाउस नेपाल
  • ५ असोज २०७९, बुधवार

काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक ०‍-७९ अंकले बढेको छ । यससँगै सूचक १८३८.४० विन्दुमा उक्लेको छ ।

बुधबार बिहान ११ बजेसम्म ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नौ कम्पनीको १३५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल नौवटा कम्पनीको कारोबार भएको छ ।

६ वटा कम्पनीको भाउ बढेको छ भने तीनवटाको मूल्य घटेको छ ।

 

थप समाचार
//CountDown