NEWSHOUSENEPAL - 1663738901

घट्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?

  • न्युज हाउस नेपाल
  • ५ असोज २०७९, बुधवार

नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
यस दिन छापावाल सुन प्रति तोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलवार छापावाल सुन प्रति तोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी प्रति तोला १ हजार  १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।

थप समाचार
//CountDown