NEWSHOUSENEPAL - 1660485643

राष्ट्रपतिले गरिन् नागरिकता विधेयक फिर्ता

  • न्युज हाउस नेपाल
  • २९ साउन २०७९, आइतवार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाले प्रमाणीकरणको लागि पठाएको नागरिकता विधेयक फिर्ता गरेकी छन् । संसदको दुवै सदनबाट बहुमतले पारित गरेर पठाएको विधेयक राष्ट्रपति भण्डारीले फिर्ता पठाएकी हुन् । 

संघीय संसद्बाबाट विधेयक पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा ३ आनुसार विधेयक प्रतिनिधिसभामा फिर्ता पठाइएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

थप समाचार
//CountDown